१८ असार, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक २०७५ प्रतिनिधिसभा बैठकले पारित गरेको छ ।
सोमबार कानुनमन्त्री शेरबहादुर तामाङले संसदमा पेश गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधेयक पारित गर्नुअघि संशोधनकर्ता सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ …