संसद बैठक बस्दै, प्रधानन्यायाधीश विरुद्धको महाभियोगबारे छलफल गर्ने समय तोकिने

प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण हुने कार्यसूची रहेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- राष्ट्रियसभा बैठक बुधबार पनि बस्दै छ। आज दिउँसो १ बजेपछि बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ। साथै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी […]

दोलखामा निर्वाचन व्यवस्थापन समितिको बैठक जारी, चुनावको मिति तोकिने

१२ मंसिर, काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाचन गराउने विषयमा छलफल गर्न जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकारीसहितको बैठक अहिले बसिरहेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कहिले निर्वाचन गराउने भनेर छलफल गर्न अहिले हामी बैठक बसिरहेका छौं ।’ निर्वाचन आयोगले […]

उमेदवारको मृत्यु भएका ठाउँमा के गर्ने ? छलफलमा आयोग

काठमाडौं । निर्वाचन आयोगले उमेदवारको मृत्यु भएको ठाउँका निर्वाचनका विषयमा छलफल थालेको छ । आयोगका एक आयुक्तका अनुसार आयोगले आज यसबारे निर्णय गर्नेछ । “उमेदवारको मृत्यु भएको छ । त्यहाँ के गर्ने छलफलमा छौँ,” ती आयुक्तले भने । उमेदवारको मृत्यु भएको खण्डमा त्यस ठाउँको निर्वाचन तत्काल स्थगित गरी नयाँ मिति तोकिने गरिन्छ...

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका लागि आज मिति तोकिने

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने भएको छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियाेगबारे छलफल हुने दिन र समय तोक्नुहुनेछ । जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख स...

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार दिन र समय तोकिने

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। आइतबार दिउँसो १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची रहेको छ।

जबराविरुद्धको महाअभियोग : संसदमा छलफलको समय आइतबार तोकिने

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभामा प्रधान न्याायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने समय आउँदो आइबार तोकिने भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आइतबार महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय तोकिनेछ । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने छन् । यही फागुन […]

नेकपा सचिवालय बैठक : कार्यदललाई कार्यादेश र समय तोकिने

१ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा हालै गठित ६ सदस्यीय कार्यदलको कार्यदेशबारे छलफल …

‘संघीयताको मर्म अनुसार प्रदेशको नाम र राजधानी तोकिने’

प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले प्रदेशको राजधानी र नामाङ्कन संघीयताको मर्म अनुसार तोकिने बताएका छन्। धनकुटा महोत्सव उद्घाटन समारोहमा बोल्ने सबै बक्ताले धनकुटा राजधानी बनाउन माग राखेपछि मुख्यमन्त्री राईले प्रदेश सरकार र संसदले छलफल र बहस गरेर सबै जनताको भावनालाई सम्बोधन गर्नेगरी राजधानी र नामङ्कन गर्ने बताए।

प्रदेश १ को राजधानी विवाद : सहमती जुटाउने मन्त्री कार्कीको भनाइ

बृहत छलफल र सहमती जुटाएर मात्र प्रदेशको राजधानी तोकिने प्रदेश नम्बर एकका संघीय मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन्।

अन्योलमा प्रदेश राजधानी

काठमाडौं : सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न गरेको ढिलाइले राजधानी तोकिने विषय नै विवादमा परेको छ। सरकारले राजधानी तोक्ने विषयमा छलफल गरिरहेको भन्दै चाँडै तोकिने बताए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन मिति घोषणा भइसकेकाले अब अस्थायी राजधानी तोक्न नमिल्ने बताएको छ। प्रदेश राजधानी समयमै नतोकिदा संविधान...