१२ मंसिर, काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाचन गराउने विषयमा छलफल गर्न जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठक बसिरहेको छ । मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका अधिकारीसहितको बैठक अहिले बसिरहेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कहिले निर्वाचन गराउने भनेर छलफल गर्न अहिले हामी बैठक बसिरहेका छौं ।’ निर्वाचन आयोगले […]