इटाली लगातार दोस्रोपटक विश्वकपमा स्थान बनाउन असफल

युरोपियन च्याम्पियन इटालीले यो वर्षको विश्वकप खेल्न नपाउने भएको छ। विश्वकप छनौट अन्तर्गत बिहीबार राति भएको प्ले अफमा उत्तरी मेसेडोनियासँग पराजित भएको इटालीले विश्वकप खेल्न नपाउने भएको हो । पोलेर्मोमा भएको प्ले अफमा इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्सान्डर त्राज्कोभ्स्कीले गोल गरेर उत्तरी मेसेडोनियालाई जित दिलाएका हुन् । प्लेअफ फाइनमा स्थान बनाउन नसकेपछि इटालीको विश्वकप यात्रा […]

सम्बन्धित सामग्री

लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट

एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो । फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ […] The post लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट first appeared on हाम्रो खेलकुद.

युरो छनोट: इटाली र इंग्ल्यान्ड बराबरीमा रोकिँदा बेल्जियमको संघर्षपूर्ण जित

२०२४ को युरोपियन च्याम्पियसिपको छनोटमा इटालीको संघर्षपूर्ण यात्रा जारी छ। युरो छनोटको खराब लयमा रहेको इटाली शनिबार भएको समूह ‘सी’ को खेलमा नर्थ म्यासोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो। छनोट चरणमा तीन खेल खेल्दा १ खेलमा मात्र जित निकालेको इटालीको म्यासोडोनियासँग समान ४ अंक भए पनि तेस्रो स्थानमा छ। सोही समूहमा इंग्ल्यान्डको लगातार जितमा युक्रेनले ब्रेक […]

विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।

विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।...

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]

इटाली अपराजित यात्रामा बिराम

काठमाडौं : युरो च्याम्पियन इटाली अन्ततः स्पेनसँग पराजित भएको छ। २०१८ यता लगातार ३७ खेलमा अपराजित रहँदै विश्व कीर्तिमान कायम गरेको इटाली ३८ औं खेलमा पराजित भयो।इटालीको घरेलु मैदान सान सारियो मा भएको युएफए नेसन्स लिगको सेमिफाइनलमा इटाली स्पेनसँग २-१ ले पराजित भएको हो।बुधबार राति भएको खेलमा इटाली पहिलो हाफमानै १० खेलाडीमा सिमित भएको  थियो। स्पेनको जितमा दुवै गोल फेरान टोरेसले गरे। घरेलु टोलीका लोरेन्जो पेलिग्रेनीले अन्तिम समयमा एक गोल फर्काएका थिए।१७ औं मिनेटमा पहिलो गोल खाएको इ

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ३७ खेलमा अपराजित रहने टिम बन्यो इटाली

इटाली अन्तर्राष्ट्रिय फुटबलमा लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने टिम बनेको छ । इटाली पछिल्ला ३७ खेलमा अपराजित छ । युरोपियन क्षेत्रको विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा लिथुवानियालाई ५–० ले पराजित गर्दै इटालीले कीर्तिमान आफ्नो नाममा लेखाएको हो । युरोपियन च्याम्पियन इटाली पछिल्लो तीन वर्षदेखि अपराजित छ । पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बर […]

कीर्तिमानी जितको पर्खाईमा इटाली

एजेन्सी। युरो–२०२० को अन्तिम–१६ मा अस्ट्रियाविरुद्ध खेल्दा इटाली कीर्तिमान जितको खोजीमा हुनेछ। इटाली ३० खेलमा अपराजित छ। जुन इटालीले १९३५ देखि १९३९ को बीचमा बनाएको कीर्तिमानसँग बराबरी हो। आज अस्ट्रियालाई हराए उक्त कीर्तिमान तोडिनेछ। त्यस्तै इटालीले लगातार ११ खेलमा कुनै गोल नखाई विजयी नतिजा निकालेको छ। आज गोल खाएन भने इटालीले १२ खेलसम्म गोल नखाने कीर्तिमानसँग बराबरी गर्नेछ।

इटाली अन्तिम १६ मा प्रवेश

लन्डन, (एजेन्सी) इटाली जारी युरो कप २०२१ को अन्तिम १६ मा प्रवेश गरेको छ ।प्रतियोगिताको समूहचरणअन्तर्गत इटालीले लगातार दोस्रो खेलमा पनि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा इटालीले स्वीट्जरल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक […]

युरोकप २०२० : प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली इटाली

दुई खेलमा लगातार समान ३–० को जितसँगै इटाली युरो २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने पहिलो टोली मात्रै बनेन आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा समेत प्रस्तुत गरेको छ  युरोकप २०२० को प्रिक्वार्टरफाइनलमा पुग्ने इटाली...