इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]

सम्बन्धित सामग्री

इटालीको प्रशिक्षकमा मान्सिनीको निरन्तरता

काठमाडौं । इटाली विश्वकपमा छनोट हुन नसकेपनि प्रशिक्षक रोबर्टो मान्सिनीले भने निरन्तरता पाउने भएका छन् ।  आठ महिनाअघि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इटाली लगातार दोस्रोपटक विश्वकपमा छनोट हुन असफल भएको हो । इटाली बिहीबार राति सम्पन्न प्लेअफमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि कतार विश्वकप यात्रामा पूर्णविराम लागेका थियो । इटालीले २०१८...

इटाली फुटबलको दुर्भाग्य- महादेशीय च्याम्पियन तर विश्वकपमा छनोट हुन असफल

रोम । गत वर्ष युरो कप जितेको इटाली आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना हुने विश्वकपमा देखिने छैन । महादेशीय छनोटबाटै बाहिरिएपछि विश्वकप लगातार दोस्रो पटक इटालीविहीन हुने भएको हो। प्ले अफ सेमिफाइनलमा इटालीले नर्थ मेसेडोनियासँग १-० गोलको हार बेहोर्‍यो । दोस्रो हाफको इन्जुरी समयमा नर्थ मेसेडोनियाका अलेक्जान्डर त्राकोभ्स्कीले गोल गरेका थिए । २९ वर्षीय यी फरवार्डको गोलमा […]