युरो छनोट: इटाली र इंग्ल्यान्ड बराबरीमा रोकिँदा बेल्जियमको संघर्षपूर्ण जित

२०२४ को युरोपियन च्याम्पियसिपको छनोटमा इटालीको संघर्षपूर्ण यात्रा जारी छ। युरो छनोटको खराब लयमा रहेको इटाली शनिबार भएको समूह ‘सी’ को खेलमा नर्थ म्यासोडोनियासँग १-१ गोलको बराबरीमा रोकियो। छनोट चरणमा तीन खेल खेल्दा १ खेलमा मात्र जित निकालेको इटालीको म्यासोडोनियासँग समान ४ अंक भए पनि तेस्रो स्थानमा छ। सोही समूहमा इंग्ल्यान्डको लगातार जितमा युक्रेनले ब्रेक […]