लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट

एजेन्सी – युरो कप २०२० को उपाधि जितेको इटाली उपाधि रक्षाका लागि पुनः युरो कपमा छनोट भएको छ । यूक्रेन सँग गएराति गोलरहित बराबरी खेलेपछि इटाली पुनः छनोट भएको हो । फिफा विश्वकपको पछिल्ला दुई संस्करण गुमाएको इटालीले युरो कपमा भने सहभागितालाई निरन्तरता दिन सक्यो । यससँगै युरो कपको हरेक संस्करणमा इटालीले निरन्तरता दिएको छ […] The post लगातार विश्वकप गुमाएको इटाली युरो कपमा छनोट first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

विश्वकप र युरो कप दुवै जितेका केलिनीले अर्जेन्टिनासँग खेलेर सन्न्यास लिने

रोम । इटालीका भेट्रान डिफेन्डर जर्जियो केलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन् । आगामी जुनमा वेम्बलीमा अर्जेन्टिनासँग हुने मैत्रीपूर्ण खेलपछि आफूले अन्तर्राष्ट्रिय फुटबल खेल्न छाड्ने यी ३७ वर्षीय डिफेन्डरले बताएका छन् । ‘म वेम्बलीको खेलपछि इटाली राष्ट्रिय टोलीलाई गुड बाई भन्ने छु’, केलिनीले सोमबार राती सस्सुओलोमाथी युभेन्ट्सको जितपछि भनेका छन् । इटालीले २०२१ मा […]

इटाली फुटबलको दुर्भाग्य- महादेशीय च्याम्पियन तर विश्वकपमा छनोट हुन असफल

रोम । गत वर्ष युरो कप जितेको इटाली आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना हुने विश्वकपमा देखिने छैन । महादेशीय छनोटबाटै बाहिरिएपछि विश्वकप लगातार दोस्रो पटक इटालीविहीन हुने भएको हो। प्ले अफ सेमिफाइनलमा इटालीले नर्थ मेसेडोनियासँग १-० गोलको हार बेहोर्‍यो । दोस्रो हाफको इन्जुरी समयमा नर्थ मेसेडोनियाका अलेक्जान्डर त्राकोभ्स्कीले गोल गरेका थिए । २९ वर्षीय यी फरवार्डको गोलमा […]

विश्वकप छनोटमा इटाली बराबरीमा रोकियो

लन्डन, (एजेन्सी) । युरो कप च्याम्पियन इटाली फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत युरोपियन महादेशमा जारी छनोट खेलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सातौं चरणको खेलमा इटाली आफ्नै घरेलु मैदानमा पाहुना टोली स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो । इटालीको राष्ट्रिय रंगशाला स्टेडियो ओलम्पिकोमा भएको खेलमा इटालीले अन्तिम समय ९०औं मिनेटमा […]

इटाली र इंग्ल्यान्डबीच उपाधि भिडन्त

लन्डन, (एजेन्सी) । इतिहासमै पहिलोपटक युरो कप फुटबलको फाइनल प्रवेश गरेको इंग्ल्यान्डले अब उपाधिका लागि इटालीसँग खेल्नेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एकपटकको विजेता इटली नौ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्यान्ड पहिलोपटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्यान्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको […]

युरो कप २०२०: पुरानो छवि फर्काउने लक्ष्य

सन् २००६ को विश्वकप विजेता इटालीले त्यसपछि भने प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक इटाली युरो कपको उपाधिका साथ आफ्नो पुरानो छवि फर्काउने लक्ष्यमा हुनेछ ।...