खेलकुद महासंघको जिल्ला सम्मेलन आयोजक कमिटी गठन

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको ताप्लेजुङ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ।...

सम्बन्धित सामग्री

रास्वपा पाँचखाल नगर कमिटी गठन

पाँचखाल नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको कमिटी गठन भएको छ। एक कार्यक्रमबीच नवीन प्रकाश निरौलाको सभापतित्वमा ११ सदस्यीय नगर कमिटी गठन गरिएको हो। कमिटीको सचिवमा नवराज बोलखे चयन भएका छन्। कार्यक्रममा रास्वपा...

प्याराग्लाइडिङ उडानसम्बन्धी अध्ययन गर्न कमिटी गठन

साहसिक मनोरञ्जनात्मक खेल ‘प्याराग्लाइडिङ’ उडानसम्बन्धी अध्ययन गर्न उच्चस्तरीय कमिटि गठन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा अध्ययन कमिटी गठन गरेको हो। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद...

ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग […]

छानबिन कमिटी गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान तीन सदस्यीय कमिटी गठन गरेको छ ।ललितपर स्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमिति आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य पहिचान गर्न आर्मीका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तनि सदस्य कमिटी गठन गरेको हो […]

निर्वाचन परिचालन कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।...

बैतडीका सबै पालिकामा एकीकृत समाजवादीको कमिटी गठन

नेकपा एकीकृत समाजवादीको संगठन विस्तार अभियानअन्तर्गत बैतडी जिल्लाका १० पालिकामा कमिटी गठन गरिएका छन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले ६ गाउँपालिका र ४ नगरपालिकामा कमिटी गठन गरिएको जानकारी दिए । पार्टीले संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । ३ महिनासम्म जारी रहने अभियानमा सबै स्तरमा कमिटी गठन गरिने र त्यसपछि संगठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिका कमिटीका अध्यक्ष दिनेश ठगुन्नाले जानकारी दिए । यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित भएको...

‘नेपालका लागि नेपाली’ पार्टीको बाँके जिल्ला कमिटी गठन

नेपालगञ्ज – बाँकेमा ‘नेपालका लागि नेपाली’ पार्टीको जिल्ला कमिटी गठन भएको छ। नेपालगञ्जमा भएको जिल्ला भेलाले अमरदीप राईको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो। पार्टीका केन्द्रीय सदस्य एवं बाँके संयोजक सुदीप भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमबाट उपाध्यक्षमा राजश्री शाह र ओमकार स्वदेशी, सचिवमा कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा हरिबाबु घिमिरे, सहायक सचिवमा पारसजंग कुँवर र ढकनाथ सापकोटा […]

युवा संघको तारकेश्वर नगर कमिटी गठन

युवा संघ  नेपालको तारकेश्वर नगर कमिटी गठन भएको छ। नेपालटारमा आयोजित कार्यक्रमकाबीच सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन तथा सपथ कार्यक्रम सम्पन्न गरिएको हो।  युवा संघका नेता श्यामकृष्ण...

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल […] The post देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्याङ्जा एमालेमा समानान्तर कमिटी गठन

नेकपा एमाले माधव–झलनाथ पक्षले स्याङ्जामा समानान्तर कमिटी गठन गरेको छ । तर, नेकपा एमाले माधव नेपाल समूह स्याङ्जाले भने नेकपा एमाले पुनर्गठन गरेको जनाएको छ ।जिल्ला सदरमुकाममा आयोजित जिल्ला स्तरीय भेलाले रामचन्द्र भट्टराईको अध्यक्षतामा १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा शर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी र उप–सचिवत्रयमा खड्कराज सुवेदी, […]