वाईसिएलका जिल्ला अध्यक्ष कांग्रेसको भातृ संगठन तरुण दलको उपसंयोजक

बासुदेव शर्मा, जाजरकोट  ।  जाजरकोट माओबादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिक वाईसिएलका जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाण्डौमा आईतबार आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसिएलका जिल्ला अध्यक्ष भिम बहादुर जिसीले माओबादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसमा प्रबेश गरेका भिम बहादुर जिसीलाई काग्रेस केन्द्रिय […]

सम्बन्धित सामग्री

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ । तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको […]

पुल र सडक निर्माणको काम छिटो गर्न तरुण दलको आग्रह

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल दाङले पुल र सडक निर्माणको काम छिटो गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ। सम्बन्धित निकायले समयमै निमार्णाधीन कामहरू सम्पन्न गर्न ध्यान नदिँदा दाङबासीले भोग्नु परेको असुविधाप्रति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको भन्दै छिटो काम गर्न आग्रह गरिएको छ। दाङ जिल्ला अध्यक्ष टीका घर्तीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरि तुलसीपुर…