किसान अरु दलका भातृ संगठन, हाम्रा लागि मातृ संगठनः हृदयेश त्रिपाठी

काठमाडौं, २९ मंसिर । नवगठित जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसानलाई आफ्नो दलले वर्गीय आधार बनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “ऋषिजी, देशमा पार्टीको अभाव भएकाले हामीले नयाँ दल खोलेका होइनौं । अरु दलको आलोचना गरेर आफ्नो महिमामण्डन गर्न […]