दोलखा– लामो समयको प्रतिक्षापछि ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने आशा बढेको छ । स्वदेशी लगानीमा निर्माणाधीन देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको पटक–पटक विभिन्न समस्याको बाबजुद अब आयोजनाबाट चाँडै विद्युत् उत्पादन हुने अवस्थामा पुगेको हो ।आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले अबको १ महिनामा आयोजनाको सबै […]