काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ । बाँकी शव ल्याएपछि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने छ । नभेटिएको एउटा शव खोँचमा झरेको अनुमान गरिएको छ । भिरालो भएकाले […]