प्रचण्ड चाहन्छन् पाँचै वर्ष प्रधानमन्त्री ?

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीभित्र छलफल खुला गरेको छ । गत ९ माघमा आफ्नै निवास, धुम्बाराहीमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक राखेर राष्ट्रपति पदको उम्मेदवारबारे छलफल खुला गरेका हुन् । जसरी पनि राष्ट्रपति पद लिनुपर्ने तर्क गर्दै देउवाले त्यसदिन सम्भावित उम्मेदवारका रुपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम लिएका […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन्।  गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।  उनलाई ल्हासास्थित...

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा...

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । उहाँहरूबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, महासचिव घनश्याम […]

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै हुनुहुन्छ । बुधबारबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नु भएको हो । प्रधानमन्त्री बन्नु भएपछि प्रचण्ड गोरखा जान लाग्नु भएको यो पहिलो पटक हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदैछ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा […]

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका […]

प्रधानमन्त्री प्रचण्ड चितवन आउँदै

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् । बिहान […]

प्रचण्ड प्रधानमन्त्री कार्यालय जाँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका प्रचण्ड पद बहालका लागि प्रधानमन्त्री कार्यालय गएका हुन् ।

तेस्रोपटक प्रधानमन्त्री बनेर प्रचण्ड सिंहदरबारमा

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार साँझ तेस्रोपटक प्रधानमन्त्री बनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।