इन्द्रजात्रा राष्ट्रिय एकता र सदभावको सेतु : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो । …

सम्बन्धित सामग्री

अष्ट्रेलियामा मनाइयो राष्ट्रिय एकता दिवस

अष्ट्रेलियाको एडिलेट शहरमा ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाइएको छ। प्रवासी नेपाली एकता समाज पनास अष्ट्रेलिया तथा ओशियानाको संयुक्त आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस...

राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकता

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो। नेपाली कांग्रेसले यो दिनलाई सम्झना गर्न छाडिसकेको छ। ने...

लोसपामा गाभियाे राष्ट्रिय एकता पार्टी

काठमाडौँ । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश–१ को इन्चार्जको जिम्मेवारी दिइने छ । जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा […]

लोसपामा विलय हुने भयो राष्ट्रिय एकता पार्टी

२३ साउन, काठमाडौं । प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकतासम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश-१ को इन्चार्जको जिम्मेवारी दिइने छ । जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन […]

लोसपा र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता

काठमाडौं, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । आज (आइतबार) एक कार्यक्रमका बीच दुई पार्टीबीच एकता घोषणा भएको लोसपाका एक नेताले जनाए । प्रेमदीप थाम्सुहाङको नेतृत्वमा रहेको राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्विकार गरेको छ ।

लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपा

विवेकशील साझाको राष्ट्रिय एकता यात्रा स्थगित

विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो । विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । यात्रा स्थगित भएता पनि पुष २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित

आज ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशभर मनाइँदै

नेपाली काँग्रेसले आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका लागि यस वर्ष औपचारिक कार्यक्रम राखेको छैन । तर विभिन्न जिल्लामा नेताहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएका छन् ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ र महामन्त्री विश्वप्रकाश शर्माले पोखराको कार्यक्रममा सहभागी हुने छन् । साथै दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोज

राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आह्वान

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन विभिन्न क्षेत्रका व्यक्तिहरुले आग्रह गरेका छन् ।  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल, चर्चित अभिनेत्री मनिषा कोइराला, नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक रमेश खरेल लगायतले राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।राष्ट्रिय एकता दिवस नेपाल देशको पहिचान र भाषा÷संस्कृतिसँग महत्वपूर्ण सम्बन्ध राख्ने भन्दै अगुवाहरुले दिवस मनाउन आग्रह गरेका हुन् । उनीहरुले पुस २७ गते दिउँसो सिंहदरबार अगाडि