काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रूत मार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । त्यस क्रममा महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलको निरीक्षण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षामन्त्रीसहितको निरीक्षण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, सार्वजनिक लेखा समितिका सदस्य […]
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने बताएका छन् । रुसले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो सदस्य बन्नका लागि द्रूत मार्ग अपनाउने बताएका हुन् । द्रूत मार्ग मार्फत नेटोको सदस्य बन्नका लागि औपचारिक रुपमा निवेदन दिने जेलेन्स्कीले बताएको समाचार संस्था रोयटर्सले […]
काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ ।
बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र सकिने उल्लेख छ । काठमाण्डौ–तराई म...
काठमाडौँ – नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ ।
नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी ...
काठमाडौं–तराई मधेश द्रूत मार्ग (फास्ट ट्रयाक) को ट्रयाक नेपाली सेनाले नै खोलेको हो। सेनाले ट्रयाक खोलेपछि यो सडकमा २०६९ सालमा नै गाडी गुडेको थियो। तर, पाँच वर्षसम्म यो सडकको अवस्था निकै नाजुक भइसकेको छ। कतै पहिरोले पुरिएको छ त कतै भत्किएको अवस्थामा छ। फास्ट ट्रयाक निर्माण गर्ने जिम्मेवारी पाइसकेपछि सेनाले आफ्नो जनशक्तिलाई त्यसतर्फ पठाएको…
काठमाडौं । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाण्डौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना सरकारले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण सम्पन्न गर्न भनी मन्त्रिपरिषद्ले गत बैशाख २१ गते निर्णय गरेको थियो ।