काठमाडौं–तराई मधेश द्रूत मार्ग (फास्ट ट्रयाक) को ट्रयाक नेपाली सेनाले नै खोलेको हो। सेनाले ट्रयाक खोलेपछि यो सडकमा २०६९ सालमा नै गाडी गुडेको थियो। तर, पाँच वर्षसम्म यो सडकको अवस्था निकै नाजुक भइसकेको छ। कतै पहिरोले पुरिएको छ त कतै भत्किएको अवस्थामा छ। फास्ट ट्रयाक निर्माण गर्ने जिम्मेवारी पाइसकेपछि सेनाले आफ्नो जनशक्तिलाई त्यसतर्फ पठाएको…