रक्षामन्त्रीद्वारा निर्माणाधीन द्रूतमार्ग निरीक्षण

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रूत मार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गरेका छन् । त्यस क्रममा महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलको निरीक्षण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षामन्त्रीसहितको निरीक्षण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, सार्वजनिक लेखा समितिका सदस्य […]

सम्बन्धित सामग्री

नेपाली सेनाले यसरी बनाउँदै छ फास्ट ट्रयाक (फोटोफिचर)

काठमाडौं– तराई भास्ट ट्रयाक निर्माणमा नेपाली सेना जुटिराखेको छ । बाराको निजगढस्थित निर्माणाधीन काठमाडौँ–तराई÷मधेश द्रूतमार्ग