बुटवल उपमहानगरको बेरुजु ११ करोड

भैरहवा – रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ । एक उपमहानगर, पाँच नगर र १० गाउँपालिका रहेको रुपन्देहीमा वर्ष २०७७/७८मा गरिएको ५५ अर्ब ४७ करोड २८ लाख सात हजारको लेखापरीक्षण गरिएको […]

सम्बन्धित सामग्री

देवदहको ३ करोड खर्चमा अनियमितता

१४ असार, बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा साढे ४ करोड बेरुजु देखिएको छ । त्यसमध्ये ३ करोड रुपैयाँभन्दा बढी रकम अनियमित तरिकाले खर्च भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयको ६१औं प्रतिवेदनअनुसार …

बुटवल उपमहानगरको खर्चमा अनियमितताको चाङ

१२ असार, बुटवल । लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १८ करोड रुपैयाँभन्दा बढी बेरुजु बुटवल उपमहानगरपालिकाको मात्रै छ । महालेखा परीक्षक कार्यालयको ६१औं प्रतिवेदन अनुसार बुटवल उपमहानगरमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकको खर्चमा ९ करोड …

लुम्बिनीका स्थानीय तहमध्ये बुटवल बेरुजुमा अगाडि

१६ जेठ, बुटवल । लुम्बिनी प्रदेशका ४ उपमहानगरमध्ये सबैभन्दा धेरै बेरुजु बुटवलको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैै बुटवल उपमहानगरको बेरुजु १८ करोड एक लाख १६ हजार रुपैयाँ देखाएको …

लुम्बिनी प्रदेशसरकाको बेथिति

बुटवल।   प्रदेश संरचना बनेको ५ वर्षमा लुम्बिनी प्रदेश सरकारको ३ अर्ब ५ करोड ८१ लाख बेरुजु पुगेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्रत्येक वर्ष बेरुजु रकम नियम संगत खर्च नभई बढ्दै गएको देखिएको हो । वार्षिक नीति कार्यक्रम र बजेटमै नभएको शीर्षकमा रकमान्तर गर्ने र मन्त्रिपरिषद्को निर्णयमा आफूखुसी बजेट बाँड्ने गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको […]

लुम्बिनीको बजेट खर्च १० प्रतिशत घट्यो, बेरुजु एक अर्ब ७० करोड

४ साउन,बुटवल । लुम्बिनी प्रदेश सरकार बजेट खर्च अघिल्लो आर्थिक वर्षभन्दा कमजोर देखिएको छ । कोभिड महामारीको बेला रहेको आर्थिक वर्ष २०७७/७८ मा कुल बजेटको ८१.९९ प्रतिशत बजेट खर्च भएकोमा आर्थिक वर्ष २०७८/७९ को वजेट ७१.१४ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७७/७८ मा नेकपा एमालेका हालका महासचिव शंकर पोखरेल नेतृत्वको सरकार थियो […]

बुटवल उपमहानगरकाे बेरुजु ११ करोड

भैरहवा । रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ । एक उपमहानगर, पाँच नगर र १० गाउँपािलका रहेको रुपन्देहीमा वर्ष २०७७/७८मा गरिएको ५५ अर्ब ४७ करोड २८ लाख सात हजारको लेखापरीक्षण गरिएको […]

लुम्बिनी प्रदेशमा ६४ करोड बढी रकम बेरुजु

बुटवल। संघीय सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक कारोबारको लेखापरीक्षण राष्ट्रपतिलाई बुझाएको छ भने लुम्बिनी प्रदेशको चौँथो लेखा परीक्षण २०७९ प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाईएको छ । लुम्बिनी प्रदेशमा आ.व. २०७८÷७९ मा ५४ अर्व ३८ करोड ४६लाखको लेखापरिक्षण गर्दा ६४ करोड बढी रकम बेरुजु देखाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रतिवेदन बुझ्दै कानुनको पुर्ण […]

लुम्बिनीमा बेरुजु ६४ करोड, सबैभन्दा धेरै भौतिक पूर्वाधारमा

बुटवल । लुम्बिनी प्रदेशमा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा ५४ अर्ब ३८ करोड ४६ लाखको लेखा परीक्षण गर्दा ६४ करोड २१ लाख ५८ हजार बेरुजु देखिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, आन्तरिक मामिला […]

बुटवल उपमहानगरमा साढे ११ करोड बेरुजु

बुटवल उपमहानगरको गत वर्ष (आर्थिक वर्ष २०७५-०७६) को बेरुजु कुल लेखा परीक्षण रकमको ३.१० प्रतिशत रहेको छ । सो वर्षमा बुटवलको बेरुजु रकम ९ करोड १६ लाख रुपैयाँ रहेको महालेखा परिक्षकको कार्यालयले प्रकाशित गरेको ५७ औंै वार्षिक प्रतिवेदनमा उल्लेख छ । बेरुजु रकम मध्ये पेश्की रकमतर्फ मात्रै ३ करोड ३३ लाख रहेको छ भने २०७६ असार मसान्तसम्म बुटवल उपमहानगरको बेरुजु बढेर ११ करोड ४९ लाख पुगेको प्रतिवेदनमा जनाइएको छ ।