बुटवल उपमहानगरको खर्चमा अनियमितताको चाङ

१२ असार, बुटवल । लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १८ करोड रुपैयाँभन्दा बढी बेरुजु बुटवल उपमहानगरपालिकाको मात्रै छ । महालेखा परीक्षक कार्यालयको ६१औं प्रतिवेदन अनुसार बुटवल उपमहानगरमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकको खर्चमा ९ करोड …

सम्बन्धित सामग्री

सवारी पार्किङमा बुटवल उपमहानगरको बोल्ड निर्णय

बुटवल – बुटवलको अस्पताल लाइन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ। बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त […]

बुटवल उपमहानगरको बजेट दुई अर्ब ३५ करोड

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३५ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको आन्तरिक आय, प्रदेश तथा संघीय सरकारबाट प्राप्त हुने समानिकरण तथा सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका साथै राजस्व बाँडफाँटबाट प्राप्त आयलाई आधार बनाई वार्षिक बजेट प्रस्तुत गरिएको हो ।उपमहानगरको बजेट प्रस्तुत गर्दै उपप्रमुख सावित्रा अर्यालले उपमहानगरको […]

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : एक वडा एक पहिचान

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् […] The post बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : एक वडा एक पहिचान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल – बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन […]

बुटवल उपमहानगरको कार्यपालिकामा गठबन्धन विजयी

बुटवल : बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन्। बिहीवार सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्यमा सबै सदस्य गठबन्धनबाट  निर्वाचित भएका हुन्। कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित १९ वडाका वडाध्यक्ष तथा  वडा सदस्यहरूले मतदान गरेका थिए। कार्यपालिकामा कांग्रेसबाट निलम गौतम, बसन्ती विश्वकर्मा, राधादेवी पौडेल, रिना भुसाल,…

बुटवल उपमहानगर प्रमुखमा एमालेबाट भट्टराई र उपप्रमुखमा अर्यालको उम्मेदवारी दर्ता

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट बुटवल उपमहानगरको मेयरमा बाबुराम भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराईले सोमवार नेता कार्यकर्तासहित बुटवल उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन्। बुटवल उपमहानगरको उपमेयरमा एमालेबाट सावित्रा अर्यालले उम्मेदवारी दर्ता गरेकी छन्। उम्मेदवारी दर्ताका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलसहितका एमाले नेता…

बुटवल उपमहानगरको प्रमुखमा कांग्रेसबाट पाण्डेले गराए उम्मेदवारी दर्ता

बुटवल : आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। सोमवार दिउँसो नेता कार्यकर्ताका साथमा बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदैछन्। मनोनयन दर्ता गर्ने अन्तिम दिन…

राप्रपाबाट बुटवल उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी

बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा राप्रपाबाट उम्मेदवारी दर्ता गरिएको छ । राप्रपाबाट बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदवार दर्ता गराएका हुन् ।सोमबार राप्रपाका तर्फबाट उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।  नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासीले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।