बुटवल। संघीय सरकारले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक कारोबारको लेखापरीक्षण राष्ट्रपतिलाई बुझाएको छ भने लुम्बिनी प्रदेशको चौँथो लेखा परीक्षण २०७९ प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाईएको छ । लुम्बिनी प्रदेशमा आ.व. २०७८÷७९ मा ५४ अर्व ३८ करोड ४६लाखको लेखापरिक्षण गर्दा ६४ करोड बढी रकम बेरुजु देखाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रतिवेदन बुझ्दै कानुनको पुर्ण […]