तालिम र रोजगारीमा स्थानीय तहलाई ६ अर्ब

प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेका स्थानीय तहलाई प्रदेशसँगको लागत साझेदारीमा नयाँ व्यावसायिक सीप तालिम कार्यक्रम सञ्चालन गर्ने थप अख्तियारी दिइएको छ । प्रदेश तथा स्थानीय तहको लागत साझेदारीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर छोटो अवधिको घुम्ती तालिमसहित कार्यक्रम गर्ने अधिकार दिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमसहित स्थानीय तहले रोजगार तथा तालिमका लागि […]

सम्बन्धित सामग्री

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

काठमाडौँ, ७ असोज । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ । कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै स्थानीय तहलाई समेट्ने तथा तालिम सामग्रीलाई अनलाइन प्रविधिबाट समेत सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ । खरिद तथा सम्झौता व्यवस्थापनका विविध […]

रोल्पाका स्थानीय तहलाई विपत् सूचना प्रणालीसम्बन्धी तालिम

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रोल्पाका स्थानीय तहमा कार्यरत सूचनाप्रविधि अधिकृत र विपत् सम्पर्क व्यक्तिलाई तालिम दिएको छ। रोल्पा सदरमुकाम लिबाङमा तीनदिनसम्म सञ्चालित तालिममा राष्ट्रिय विपत् सूचना प्रणाली स्थानीयकरणसम्बन्धी...

२०६ स्थानीय तहमा सीप विकास तथा जीवन उपयोगी तालिम सञ्चालन हुने (सूचीसहित)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न २०६ स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना पनि कार्यान्वयन गर्न परिपत्र गरेको हो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ […]

तीनै तह मिलेर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

१ वैशाख, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई छोटो अवधिकारी सीप विकास तालिम स्थानीय तहको नेतृत्व एवम् समन्वयमा सञ्चालन गर्ने भएको छ । विहीबार शिक्षामन्त्री अशोक […]

उच्चस्तरीय कार्यदलको निष्कर्ष: ‘विद्यालय अनुगमन ठप्प, शिक्षक तालिम कमजोर’

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष शेरबहादुर देउवाले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएपछि अनुगमन शून्य भएको र शिक्षकलाई तालिमको व्यवस्थासमेत कमजोर बनेको औंल्याएको छ । कार्यदलले स्थानीय तहस्तरमा सुपरिवेक्षक नियुक्ति गरेर विद्यालयको नियमित नियमनको व्यवस्था गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम

हेटौडा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश सरकार तथा जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको संयोजन तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुरको सहजीकरणमा स्थानीय तहहरुको लागि ‘विपद् व्यवस्थापन अभिमुखीकरण तालिम’ आइतबार मनहरी गाउँपालिकाको कार्यालय मनहरीमा समुद्घाटन भएको छ । सो तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन […] The post मकवानपुरका स्थानीय तहलाई सशस्त्रको विपद् व्यवस्थापन तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहमा कसरी संचालन हुन्छ कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ?

काठमाडौं :‍ स्थानीय तह कसरी संचालन गर्ने? नवनिर्वाचित जनप्रतिनिधिलाई अलमल हुने देखिए पछि नेकपा (माओवादी केन्द्र)ले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधवारदेखि तालिम दिन सुरु गरेको छ। स्थानीय सरकार संचालन ऐन/कानुनको निर्माण, स्रोत व्यवस्थापन लगायतका काम गर्न सबै जनप्रतिनिधिलाई सहज छैन। विभिन्न निकायसँगको समन्वय पनि अर्को चुनौतीका रुपमा छ स्थानीय तहलाई।…

स्थानीय तहलाई दिशानिर्देश गर्न सरकारले तालिम दिने

काठमाडौं : सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्योलता छाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। उनले स्थानीय ...

आत्मनिर्भर बनाउन कर तालिम

स्थानीय सरकारलाई आत्मनिर्भर बनाउन कर प्रणालीबारे प्रशिक्षित गर्न थालिएको छ । सरकारले सबै स्थानीय तहलाई एकीकृत सम्पत्ति कर लगाउन योग्य बनाउन उद्देश्यले स्थानीय तहलाई त्यसबारे प्रशिक्षण दिन थालेको हो ।

३१९ सहकारी स्थानीय तहलाई हस्तान्तरण

डिभिजन सहकारी कार्यालय धादिङले ३ सय १९ वटा प्रारम्भिक सहकारी संस्था १३ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कार्यालयले शनिबार र आइतबार स्थानीय तहका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष-उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतहरूका लागि अभिमुखीकरण तालिम दिएर ती सहकारी संस्था हस्तान्तरण गरिएको हो ।