१ वैशाख, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहलाई संयुक्त रुपमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने जनाएको छ । साथै माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीहरुलाई छोटो अवधिकारी सीप विकास तालिम स्थानीय तहको नेतृत्व एवम् समन्वयमा सञ्चालन गर्ने भएको छ । विहीबार शिक्षामन्त्री अशोक […]