राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रोल्पाका स्थानीय तहमा कार्यरत सूचनाप्रविधि अधिकृत र विपत् सम्पर्क व्यक्तिलाई तालिम दिएको छ।
रोल्पा सदरमुकाम लिबाङमा तीनदिनसम्म सञ्चालित तालिममा राष्ट्रिय विपत् सूचना प्रणाली स्थानीयकरणसम्बन्धी...