सबै पर्व राष्ट्रिय पर्व : प्रदेश प्रमुख शर्मा

मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताएका छन् । माघे सङ्क्रान्तिका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले  नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै यस्ता पर्वले नेपालीहरूलाई एउटै […]

सम्बन्धित सामग्री

प्रजातन्त्र दिवसले समुन्नत राष्ट्र निर्माणमा प्रेरणा मिलोस : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवसले सम्पूर्णमा समुन्नत राष्ट्र निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका...

होली मौलिक विशेषतायुक्त संस्कृति: प्रदेश प्रमुख शर्मा

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन्।...

होली मौलिक विशेषतायुक्त संस्कृति: प्रदेश प्रमुख शर्मा

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन्।...

पर्वहरुले राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्छ : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उँधौली पर्व पनि हाम्रा पर्वहरुमध्ये एउटा महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै हाम्रा विविध पर्वहरुले नै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गरेका बताएका छन् ।...

परम्परा र संस्कृति जोगाई राख्नु हाम्रो दायित्व हो : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताएका छन् ।बिहीबार मनाइँदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले हामीले गर्वबोध गर्न सक्नुपर्ने भन्दै नेपालमा मनाइने सबै पर्वहरुले नेपालीलाई समेट्ने काम गरेको बताए ।‘हाम्रा सबै भाषा तथा चाडपर्वहरु राष्ट्रिय हुन् । यस

बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाऔँ : प्रदेश प्रमुख शर्मा

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरेका छन्। अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले एक शुभकामना सन्देश दिँदै नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण […]

हाइब्रीडको प्रयोगले स्थानीय जातका धान लोप भए : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले हाइब्रीड जातको धनको बिउको प्रयोगले नेपालमा पाइने स्थानीय जातका धान लोप हुँदै गरेको बताएका छन् । उनले बुधबार मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आयातित हाइब्रीड जातका धानको बिउको प्रयोगका कारण नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति लोप हुने अवस्थामा पुगेको बताए । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा हाम्रो मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमु

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाहरू निर्माण आवश्यक : प्रदेश प्रमुख शर्मा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताएका छन् । २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आइतबार सन्देश जारी गर्दै विभिन्न समयमा गएका भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरूमा श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । २ माघ १९९० मा गएको भूकम्पको त्रासद सम्झनामा यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै उनले १२ वैशाख २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताए ।  ‘भूकम्पबाट क्षति भएका संरचनाहरू