काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)ले पहिलो बैठकले दर्इ नम्बर प्रदेशका लागि निर्वाचनको रणनीति तयार पारेको छ।
आइतबार बसेको संसदीय दल र कार्यसमितिको पहिलो बैठकमा उसले उम्मेदवार चयन तथा चुनावी तालमेललगायतका विषयलार्इ केन्द्रमा राखी चुनावी रणनीति तयार पारेको हो।
राप्रपा प्रजातान्त्रिकका नेता रामचन्द्र रार्इलार्इ प्रदेश नम्बर दुर्इको संयोजक बनाइएको छ ।