एमालेले चुनावी रणनीति बनाउँदै

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक अहिले केहीबेरमा सुरु हुने पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा आगामी संघ र प्रदेश निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो। चुनावी रणनीति, सत्ता बाहिर रहेका दलहरूबीचको चुनावी तालमेल लगायत समसामयिक राजनीतिबारे छलफल हुने तयारी छ।  

सम्बन्धित सामग्री

प्रचण्ड चुनावी रणनीति बनाउन व्यस्त

काठमाडौं, असोज २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावकमा डा भट्टराई र […]

चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन’bout छलफल गर्न विभिन्न पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । एमाले नेताहरूका अनुसार आगामी भदौ १५ गतेभित्र पार्टी कमिटीका सबै बैठक बसेर […] The post चुनावी रणनीति तय गर्न एमाले बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

काठमाडौं, १८ असार । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, असार १८ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेबा लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । न्युज कारखाना

विप्लव समूहले महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने भएको छ । विप्लव समूहले असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । आगामी प्रदेश र संघको चुनाव मिति घोषणा हुन बाँकी रहेकाले पार्टीले पनि चुनावको बारेमा निर्णय नगरेको केन्द्रीय सदस्य चिरन पुनले बताए ।‘सरकारले प्रदेश र संघको चुनाव मिति घोषणा गरेको छैन । हतारहतार पार्टीले निर्णय गर्नुको अर्थ छैन,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हामीले

चुनावी रणनीति बनाउन सत्तागठबन्धनका शीर्ष नेता छलफलमा

चुनावी रणनीति बनाउन सत्तागठबन्धन दलका  शीर्ष नेताहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बैठक...

चुनावी रणनीति बनाउँदै एमाले

काठमाडौं, चैत १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो। एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम […]

चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्छु : सिटौला

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदैछ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ । तेस्रो धार दाबी गर्दै आएका सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर उम्मेदवारी दिने नदिने निर्णयमा पुगिसकेका छैनन् । जिल्ला र प्रदेश अधिवेशनमा […]

एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा, चुनावी रणनीति तय गर्ने

काठमाडौँ- नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए । भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेछन् । पार्टी विभाजनपछि […]