प्रचण्ड चुनावी रणनीति बनाउन व्यस्त

काठमाडौं, असोज २४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावकमा डा भट्टराई र […]

सम्बन्धित सामग्री

देश- दौडाहामा प्रचण्ड : जनकपुरमा बिहानैदेखि चुनावी अभियानमा व्यस्त

गोविन्द महतो जनकपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश नं. २ को चुनावी रणनीति बनाउन अहिले तराई मधेसका जिल्लाहरुको दौडाहमा छन्। बुधबार साढे ५ बजे बिहानै प्रचण्ड आफु बसेको जनकपुर जिरोमाईलस्थित होटेल सिताशरणबाट मर्निङ वाकमा निस्किए। ट्रयाकसुटमा दुई किलोमिटरभन्दा बढी लम्किएपछि ज...