चुनावी रणनीति बनाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, बागीबारे पनि बहस हुने

चुनावी रणनीति बनाउन नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

सम्बन्धित सामग्री

भ्रातृ संस्थाबारे काँग्रेसभित्र दुई विकल्पमा बहस, प्रवक्तामा को ?

नेपाली काँग्रेसले ‘कोमामा’ पुगेका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पुनर्जागृत गराउने तयारी थालेको छ । भ्रातृ तथा शुभेच्छुक संस्थामा नवीनता ल्याउन काँग्रेसमा गृहकार्य भइरहेका छ ।यस विषयमा आइतबार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । महामन्त्री शर्माका अनुसार भ्रातृ तथा शुभेच्छुक संगठनबारे निर्णय लिन केही दिनमै कार्यसम्पादन समितिको बैठक बस्दैछ ।कार्यसम्पादन समितिको बैठकमा जानुपूर्व भ्रातृ तथा शुभेच्छु