चुनावी परिणाम उत्साहजनक भएन, अब कसरी जाने छलफल गर्छौंः झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले पार्टीका लागि चुनावी परिणाम सकारात्मक नबनेको विश्लेषण बनेका छन् । गठबन्धनलाई निरन्तरता दिन विषयमा पार्टीका समिक्षा गरिने उनीहरुको भनाइ छ ।आज संसद बैठकबाट निस्किँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, (हाम्रा लागि) उत्साहजनक छैन ।’ उनले गठवन्धन जुन उद्देश्यका लागि बनेको थियो, त्यो भने […]

सम्बन्धित सामग्री

बागमतीमा दलहरूलाई नेता छान्‍न सकस, कांग्रेस निर्वाचनमा जाने

मकवानपुर - बागमती प्रदेशमा संसदीय दलको नेता र मुख्यमन्त्रीका उम्मदवार छनौट गर्न दलहरूलाई धौँधौँ परेको छ। प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को अन्तिम चुनावी परिणाम आएलगत्तै सुरु भएको दलभित्रको रस्साकस्सी अझैँ टुङ्गिएको छैन ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनि...

चुनावी परिणाम चित्त बुझाउँदै गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं– नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा भएको निर्वाचनको परिणाम चित्त बुझाउँदै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी मुख्यालयमा चुनावको समीक्षा गर्न बसेको बैठकले यस्ते निर्णय गरेको हो । सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘च...

सरकार गठनका ३ सम्भावना, गठबन्धनले लिङ्देन तान्ने कि प्रचण्ड ओलीतिर जाने ?

८ मंसिर, काठमाडौं । प्रतिधिसभामा दलहरुको आकार प्रष्ट हुँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे । बिहीबार दिउँसो भएको फोन सम्वादका क्रममा दुई नेताले प्रतिनिधिसभा सदस्य चुनिएकोमा एकअर्कालाई बधाई दिए । ओलीले भेटेर कुराकानी गर्ने प्रस्ताव राखे, जवाफमा प्रचण्डले चुनावी परिणाम आइसकेपछि छलफल हुनसक्ने जवाफ दिए […]

नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा

वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन्। तर आफ्ना संगठनलाई उम्मेदवारहरूले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउनसक्ने उनको भनाइ छ ।...

६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?

शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो