बागमतीमा दलहरूलाई नेता छान्‍न सकस, कांग्रेस निर्वाचनमा जाने

मकवानपुर - बागमती प्रदेशमा संसदीय दलको नेता र मुख्यमन्त्रीका उम्मदवार छनौट गर्न दलहरूलाई धौँधौँ परेको छ। प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को अन्तिम चुनावी परिणाम आएलगत्तै सुरु भएको दलभित्रको रस्साकस्सी अझैँ टुङ्गिएको छैन ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनि...

सम्बन्धित सामग्री

गठबन्धन आजको आवश्यकता हो– नेता डा कोइराला

काठमाडौँ,१२ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली […]

गठबन्धन देशका लागि आवश्यकता हो–नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आइतबार मोरङमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे ।नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा  कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए । उनले कांग्रेसले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भए

गठबन्धन आजको आवश्यकता हो : नेता डा. कोइराला

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन […]

गठबन्धन आजको आवश्यकता हो: नेता डा. कोइराला

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे।...

गठबन्धन आजको आवश्यकता हो : शेखर कोइराला

मोरङः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा…

गठबन्धन आजको आवश्यकता हो : कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा दल बीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे । नेता डा.कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए ।उनले नेकाले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूल

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

मलाई हराउन बोरामा पैसा बोकेर जाने योजना बनाएछन् : झलनाथ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनालले कांग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर निर्वाचनमा जाने टिप्पणी गरेका छन्। इलाम-काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै कांग्रेसका केही नेता र केपी ओलीले पहिलो नम्बरमा आफूलाई हराउने रणनीति बनाएको बताएका हुन्। नेता खनालले भने, ‘विभिन्न खालको शक्तिहरू अहिले पनि आउँदैछन्। चुनावमा कांग्रेस बोरामा पैसा बोकेर आउँछ। उनीहरूको चरित्र पनि त्यही हो। उनीहरू हामी सबै जित्छौँ भनिरहेका छन् नि। त्यो सबै पैसाको ध

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन […]