नेपालगन्जमा त्रिपक्षीय प्रतिस्पर्धा

वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन्। तर आफ्ना संगठनलाई उम्मेदवारहरूले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउनसक्ने उनको भनाइ छ ।...

सम्बन्धित सामग्री

तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने

नेपालगन्जमा आयोजना गरिने बाँके जिल्लास्तरीय तकान्दो प्रतियोगितामा जिल्लाका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

बाँके-२ मा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्व मन्त्री र पूर्व नगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डा धवलशम्शेर राणा गाउँगाउँमा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । दुवै उम्मेदवारले नेपालगन्जमा विकासको एजेण्डालाई प्राथमिकता दिएका छन् ।डा राणा नेपालगन्ज उपमहानगरपालिकामा दुई कार्यकाल नगर प्रमुख भ

म स्वाभाविक उम्मेदवार हुँ : पौडेल

बाँके, (नेस) । सरकार गठबन्धनमा रहेका पार्टीबीच आगामी चुनाव ‘मिलेर’ प्रतिस्पर्धा गर्ने केही नेताले बताइरहेका बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेले सोमबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले आफू आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जानुपर्छ भन्ने पक्षमा रहेको […]

नेपालगन्जमा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग हुने

नेपालगन्ज रंगशालामा सोमबारदेखि एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा सातवटा प्रदेशका लिग च्याम्पियन टोलीबीच पहिलो पटक नेपालगन्ज रंगशालामा प्रतिस्पर्धा हुने भएको हो ।प्रतियोगिताका बारेमा जानकारी दिन एन्फाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले नेपालगन्जमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ आयोजना गरिएको एन्फा केन्द्रीय […]

एपीएफविरुद्ध नेपाल पुलिस उपाधिका लागि भिड्ने

नेपालगन्जमा सञ्चालित ७ औं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेका छन् ।लिग चरणअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल एपीएफ क्लबले न्यू डाइमण्ड र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मिलाई पराजित गरेको थियो । यो संगै अव एपीएफ र पुलिस क्लबकाबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । […]

एन्फा प्रेसिडेन्ट लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा प्रेसिडेन्ट लिग आगामी चैतमा हुने भएको हो । एन्फाले आइतबार प्रेसिडेन्ट लिगको खेल तालिका सार्वजिक गर्दै लिग चैत २ देखि १५ गतेसम्म नेपालगन्जमा हुने जनाएको छ । प्रेसिडेन्ट लिगमा सात प्रदेशका च्याम्पियन टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । लिगमा प्रदेश १ को विजेता झापाको सैनिक फुटबल […]