एमसीसी जस्ताकाे तस्तै पास हुन्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन्।...

सम्बन्धित सामग्री

बाबुराम र प्रेम आलेको त्यो बचन : एमसीसी पास हुनेमा देउवा ढुक्क !

अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ । सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो ।सोही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग समानान्तर संवादमा छन् । प्रतिनिधिसभामा बिहीबार एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने भएपछि देउवाले छलफललाई तीव्रता दिएका छन् ।देउवाले मंगलबार एमाले अध्यक्ष केपी ओलीसँग बाल

‘अब एमसीसी पास हुन्छ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आज (आइतबार)को बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् । संसदबाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले अब एमसीसी के हुन्छ ? भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’ सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको […]

एमसीसी पास-फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौं […]

एमसीसी पास पनि हुनसक्छ, फेल पनि हुनसक्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास या फेल जे पनि हुनसक्ने बताएका छन् । एमसीसी देशको हितमा रहेकोले पारित गर्नुपर्ने कांग्रेसको धारणा रहेको समेत उनले बताए ।  कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक लोकार्पण गर्न बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले एमसीसी पास या फेल हुने सम्भावना बराबर रहेको बताएका हुन् ।  कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अन्तराष्ट्रिय विश्वसनीयता कायम राख्नु पर्ने भन्दै कांग्रेस एमसीसीको पक्षमा रहेको बताए ...

एमसीसी संसदमा टेबल भएपछि पास फेल जे हुन्छ स्वीकार्छु: देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै देउवाले एमसीसीको पक्षमा […]

देउवा र ओलीलाई मिलेर एमसीसी पास गर्न प्रचण्डको चुनौती

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिलेर एमसीसी पास गर्न चुनौती दिएका हुन् । ‘तपाईंहरु दुईजना मिल्नुहोस् पास गर्नुहोस् हामी अपोजिसन राख्छौं,’ ऋषि धमलासँग प्राइम्स टाइम्स टेलिभिजनमा प्रचण्डले देउवा र ओलीको […]

माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न

वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गराउन लागि परेका वेला सत्ता साझेदार दलका अर्का नेता माधव कुमार नेपालले एमसीसी पास गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी पास नसकिने बताएका हुन् । ‘एमसीसीलाई आँखा चिम्लेर पास गर्न सकिदैन ।’ एकिकृत समाजवादी पार्टीका अध्यक्ष […] The post माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

देउवा, दाहाल, नेपाल र यादव एमसीसी पास गराउने पक्षमा

काठमाडौं, २५ माघ । अमेरिकी सहयोग सम्झौता एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा चलिरहेको बेला गठबन्धनमा आवद्ध प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालका नेतृत्वले भने एमसीसी पास गराउने भद्र सहमति गरेका छन् । एमसीसीको कारण कुनैपनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा चार दलका नेतृत्व […]

एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताए ।आइतबार नेकपा (माओवादी केन्द्र) को ८आँं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् । उनले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताविरुद्ध […]

एमसीसी हुबहु पास हुन्छ – प्रधानमन्त्री देउवा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट हुबहु पास गर्नुपर्ने औंल्याएका छन्। कैलाली सदरमुकाम धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको बताएका हुन्। ‘एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ छैन’, उनले भने, ‘हुबहु पास हुन्छ।’ उनले काठमाडौँ पुगेपछि पछिसम्मलाई हुनेगरी तत्काल […]