देउवा र ओलीलाई मिलेर एमसीसी पास गर्न प्रचण्डको चुनौती

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिलेर एमसीसी पास गर्न चुनौती दिएका हुन् । ‘तपाईंहरु दुईजना मिल्नुहोस् पास गर्नुहोस् हामी अपोजिसन राख्छौं,’ ऋषि धमलासँग प्राइम्स टाइम्स टेलिभिजनमा प्रचण्डले देउवा र ओलीको […]

सम्बन्धित सामग्री

प्रचण्डलाई ओलीको जवाफः एमसीसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्

२८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् । सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् । एमसीसी पास गर्ने […]