धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट हुबहु पास गर्नुपर्ने औंल्याएका छन्। कैलाली सदरमुकाम धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको बताएका हुन्। ‘एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ छैन’, उनले भने, ‘हुबहु पास हुन्छ।’ उनले काठमाडौँ पुगेपछि पछिसम्मलाई हुनेगरी तत्काल […]