विदेश जाने महिला पाँच वर्षमा दोब्बर

विगतमा चुलो–चौकामा अल्मलिएका महिला पछिल्लो समय वैदेशिक रोजगारीमा गएर स्वावलम्बी बन्न थालेका छन् । पछिल्लो ५ वर्षको सरकारी तथ्यांक हेर्दा कामका लागि विदेश जाने महिला दोब्बरले बढेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच वर्षअघि कुल संख्याको ५ प्रतिशत रहेकामा अहिले १० प्रतिशत पुगेको छ । सरकारले यसबीच वैदेशिक रोजगारीमा […]

सम्बन्धित सामग्री

विदेश जाने महिला ७१ प्रतिशत बढे

काठमाडौं । यसपटकको जनगणनाले विदेश जानेहरूको समेत तथ्यांक संकलन गरेको छ। जसअनुसार विगत १० वर्षमा विदेश जाने महिलाहरू ७१ प्रतिशतले बढेका छन्। सूचना तथा प्रविधिको विस्तारले महिलाहरूको पहुँच विदेशसम्म पुगेको छ। यसपटकको जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजाार ४ सय ८० पुगेको देखाएको छ। आफन्तहरू विदेशमा रहँदै आएपछि उनीहरूले […]