अब जहाँ बसोबास, त्यहीँ नाम दर्ता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नमावलीमा नाम दर्ता गर्न ३३ दिने विशेष अभियान सुरु गर्ने भएको छ । आयोगले १७ मंसिरबाट २० पुससम्म गरी ३३ दिन मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरी मतदाता नामावलीमा नाम दर्ता गर्न उमेर पुगेका तर नामावलीमा नाम छुट भएकाहरूलाई मतदाताको सूचीमा ल्याउन खोजेको हो । यसअघि आयोगले मतदाता नामावली […] The post अब जहाँ बसोबास, त्यहीँ नाम दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन फार्मेसी परिषदको निर्देशन

काठमाडौं : नेपाली औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूमध्ये नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदले निर्देशन दिएको छ।शुक्रबार एक सूचना जारी गर्दै परिषदले औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको हो। परिषदले औषधी उत्पादन तथा गुणस्तर कायम गर्न नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्था रहेको भन्दै उक्त सूचना जारी गरेको समेत जनाएको

फार्मेसी परिषद्को नाम दर्ता परीक्षा आवेदन मंगलबारदेखि

नेपाल फार्मेसी परिषद्को २१ औ नाम दर्ता परीक्षाको लागी आवेदन फारम मंगलबारबा खुल्ने भएको छ।

आईपीएल अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता भएको छ। यो वर्षको अक्सनका लागि कूल १२ सय १४ खेलाडीको नाम दर्ता भएकोमा १५ जना नेपाली रहेको शनिबार बिसिसिआईले जनाएको छ। अक्सनका लागि खेलाडी दर्ता गर्ने समय जनवरी २० अर्थात बिहीबारसम्म थियो। ८९६ भारतीय र ३१८ जना विदेशी खेलाडी […]

आईपीएल अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता

८ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ […]

काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको घुइँचो (फोटोफिचर)

स्थानीय तहको चुनावको सरगर्मी सुरु भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको छ । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको लर्को लागेको देखिन्थ्यो ।काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका तर नागरिकता भने अन्य जिल्लाबाट लिएका मतदाताहरूले समेत काठमाडौंबाट नाम दर्ता गरिरहेका छन् । बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गर्नको लागि उनीहरु लाइन लागिरहेका छन् ।बिहान १० बजेदेखि नाम दर्ताको लागि प्रक्रिया सुरु भएपनि मानिसहरु बिहान ९ बजेदेखि नै ला

इजरायलमा एक हजारको रोजगारीका लागि नौ हजारको नाम दर्ता

सरकारी तवरबाट इजरायलका लागि रोजगारी खुला भएको दुई दिनमा ९ हजारभन्दा बढी युवाले नाम दर्ता गराएका छन् । अनलाइनमार्फत नाम दर्ता गराएका मध्ये दुई दिनमा ६२२ जनाले आवेदन नै दिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले संक्रमण बढ्ने सम्भावना देखिए पनि त्यसभन्दा अगाडि नै छनोट हुने सबैलाई पठाउने गरी काम भइरहेको बताए […]

सुकुम्बासीहरूलाई जग्गाका लागि नाम दर्ता गर्न सरकारको आग्रह

काठमाडौं : सरकारले भूमिहीन दलित,भूमिहीन सकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउनको लागि ३५ दिनभित्रमा नाम दर्ता गर्न आग्रह गरेको छ।शुक्रबार भूमिसम्बन्धी समस्या समाधान आयोगले एक सूचना जारी गरी नाम दर्ता गराउन आग्रह गरेको हो। आयोगका अनुसार स्थानीय तह मार्फत घरदैलोमा लगत संकलन व्यक्ति खटिनेछन्।त्यसबेला सम्बन्धित वडा कार्यालयमा फाराममा उल्लेखित विवरणलाई पुस्ट्याई गर्ने प्रमाणपत्र कागजात पेश गरी नाम भर्न सकिनेछ।

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।     आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्ता

नेपाल फार्मेसी परिषदको नाम दर्ता परीक्षा माघ ३० गते हुने

नेपाल फार्मेसी परिषदको १६ औं नाम दर्ता परीक्षा यही माघ ३० गते सञ्चालन हुने भएको छ। परिषदले शुक्रबार एक विज्ञप्ति जारी गरी माघ ३० गते नाम दर्ता परीक्षा हुने जनाएको हो।