काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको घुइँचो (फोटोफिचर)

स्थानीय तहको चुनावको सरगर्मी सुरु भएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको लर्को लाग्न थालेको छ । बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको लर्को लागेको देखिन्थ्यो ।काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका तर नागरिकता भने अन्य जिल्लाबाट लिएका मतदाताहरूले समेत काठमाडौंबाट नाम दर्ता गरिरहेका छन् । बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गर्नको लागि उनीहरु लाइन लागिरहेका छन् ।बिहान १० बजेदेखि नाम दर्ताको लागि प्रक्रिया सुरु भएपनि मानिसहरु बिहान ९ बजेदेखि नै ला

सम्बन्धित सामग्री

अनलाइनबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाडौं : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा अब अनलाइनबाटै फाराम भरी मतदाताको नाम दर्ता गर्न सक्ने निर्णय गरेको छ।आयोगले अनलाइन नाम दर्तालाई नमूना परियोजनाका रुपमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बुधबारदेखि लागू गर्ने एक विज्ञप्ति जारी गर्दै जनाएको छ।फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपालीले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मार्फत व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय (हाललाई का

बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार ९आज०बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ ।यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोवास रहेकाले समेत बसोबास रहेकै जिल्ला

आजबाट मतदाता नामावली दर्ता खुलाः जहाँ बसोबास, उहीँ दर्ता

काठमाडौं, असार १ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले आजबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला […]

मतदाता नामावली दर्ताः जहाँ बसोबास, उहीँ दर्ता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार (आज)बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन […] The post मतदाता नामावली दर्ताः जहाँ बसोबास, उहीँ दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

संसदको चुनावको पूर्वतयारीमा निर्वाचन आयोग, असार १ बाट मतदाता नामावली दर्ता

काठमाडौं, २३ जेठ । के तपाईंको मतदाता नामावलीमा नाम छुटेको छ ? या तपाईंले भर्खर १८ वर्ष उमेर पूरा गर्नुभएको छ ? यसो हो भने मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न सक्नुहुनेछ । निर्वाचन आयोगले १ असारबाट मतदाता नामावलीमा नाम छुटेका र हालै १८ वर्ष पूरा भएकाका लागि नाम दर्ता गर्न खुलाउने निर्णय गरेको छ […]

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

काठमाण्डाै – बैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले आफ्नो नाम यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।  यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विव...

मतदाता नामावली दर्ता गर्ने सकस

चितवन । चितवनमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको दैनिकजसो भिड छ । १८ वर्ष उमेर पुगेकादेखि जेष्ठ नागरिकसम्म नाम दर्ताका लागि जिल्ला धाउने गरेका छन् । तर सीमित कर्मचारी हुँदा नाम दर्ता गर्न सकस भइरहेको छ । चितवनका वरमन प्रजा लाइनमा बसेको धेरै दिन भयो । मतदाता नामावली संकलन कार्यक्रम २०७८ लागू भएर […]

नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुभकामना व्यक्त गर्दै आयोगले नागरिकता प्राप्त गर्नासाथ निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा समेत नाम दर्ता गराउन आयोगले आग्रह गरेको हो ।     आयोगले नागरिकता प्राप्त गरिसकेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका नागरिकलाई नाम दर्ता