आईपीएल अक्सनका लागि नेपालबाट १५ खेलाडीको नाम दर्ता

८ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट कुल १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १२१४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ । खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय ८९६ […]

सम्बन्धित सामग्री

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उ

आईपीएल अक्शनमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारु

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् । अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । गएको वर्ष अक्शनमा सन्दीपले ४० लाख भारु नै राखे पनि कुनै क्बलले उनलाई लिएका थिएनन् । यसअघि सन् २०१८ मा सन्दीपलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो...

आईपीएलमा नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाडौं । यस सिजनमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) मेगा अक्सनमा विदेशी खेलाडीको नाम दर्ता गर्ने क्रममा नेपालका १५ जना खेलाडीको नाम दर्ता भएको छ । भारतीय मिडियाअनुसार यसपटक १ हजार २ सय १४ जनाको नाम दर्ता गराएको हो । जसमा, ८ सय ९६ जना भारतीय खेलाडी रहेका छन् भने भारतबाहिरका खेलाडीको संख्या ३ सय […]

आईपीएलको अक्सनमा सन्दीपसहित १५ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ । नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् । अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

आईपीएल क्रिकेट खेल्न नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...

आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाण्डाै – आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए ।जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने ज...

आईपीएलको मेगा अक्सनमा १५ जना नेपाली खेलाडीले दर्ता गरे नाम

काठमाडौ‌ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आसन्न मेगा अक्सनका लागि १५ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन् । आईपीएलको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार एसोसिएटबाट धेरै खेलाडीको नाम दर्ता हुनेमा नेपाल पहिलो स्थानमा छ । नेपालबाट क—कसले नाम दर्ता गराएका छन् भन्नेबारे केहीपनि उल्लेख छैन । यसैगरि अमेरिकाबाट १४ जनाले नाम दर्ता गराएका छन् […]

आईपीएलका लागि नेपालबाट १५ खेलाडी दर्ता, भुटानबाट १ जना

इण्डियन प्रिमियर लिग (आईपीएल)का लागि नेपालबाट १५ खेलाडी दर्ता भएका छन्। आईपीएलले जारी गरेको नयाँ सूचि अनुसार नेपालबाट १५ खेलाडीसहित एसोसिएट देशबाट ४१ जना खेलाडीको नाम दर्ता छ। आईपीएल २०२२ का लागि कूल १२१४ खेलाडी दर्ता भएका छन्। जसमा क्याप्ड खेलाडी २७०, ९०३ अनक्याप्ड र ४१ एसोसिएट खेलाडी रहेको आईपीएलले…

आईपीएल अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता भएको छ। यो वर्षको अक्सनका लागि कूल १२ सय १४ खेलाडीको नाम दर्ता भएकोमा १५ जना नेपाली रहेको शनिबार बिसिसिआईले जनाएको छ। अक्सनका लागि खेलाडी दर्ता गर्ने समय जनवरी २० अर्थात बिहीबारसम्म थियो। ८९६ भारतीय र ३१८ जना विदेशी खेलाडी […]

आईपीएल लिलामीमा आठ नेपाली खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२१ का लागि हुने लिलामीमा आठ नेपाली खेलाडीको नाम दर्ता भएको छ । नेपाली क्रिकेट संघ (क्यान) ले ती खेलाडीको नाम पनि शुक्रबार जारी गरेको छ ।