नेपाल फार्मेसी परिषदको नाम दर्ता परीक्षा माघ ३० गते हुने
नेपाल फार्मेसी परिषदको १६ औं नाम दर्ता परीक्षा यही माघ ३० गते सञ्चालन हुने भएको छ। परिषदले शुक्रबार एक विज्ञप्ति जारी गरी माघ ३० गते नाम दर्ता परीक्षा हुने जनाएको हो।
नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।
काठमाडौं : नेपाली औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूमध्ये नाम दर्ता गरेकालाई मात्र नियुक्ति दिन नेपाल फार्मेसी परिषदले निर्देशन दिएको छ।शुक्रबार एक सूचना जारी गर्दै परिषदले औषधी उद्योगमा काम गर्ने विदेशी फर्मासिस्ट र फार्मेसी सहायकहरूलाई नाम दर्ता गराउन अनुरोध गरेको हो। परिषदले औषधी उत्पादन तथा गुणस्तर कायम गर्न नेपाल फार्मेसी परिषद ऐन २०५७ बमोजिम नाम दर्ता नगरी व्यवसाय सञ्चालन गर्न नमिल्ने व्यवस्था रहेको भन्दै उक्त सूचना जारी गरेको समेत जनाएको
नेपाल फार्मेसी परिषद्मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।
काठमाडौं - नेपाल फार्मेसी परिषदले सञ्चालन गरेको १५ औं नाम दर्ता परीक्षाको नाम दर्ता प्रमाणपत्र शुक्रबारदेखि वितरण गर्दैछ।
परिषदले एक सूचना जारी गरी १५ औं परीक्षाको नाम दर्ता...