१५ चैत, काठमाडौं । रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महंगो शुल्क तिरेर जिल्लाबाहिर उपचार गराउन बाध्य भएको बताइन् । विशेषसज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले रिफर गरेका धेरै रोल्पाली बिरामीले बाटोमै अकालमा ज्यान गुमाएको भन्दै […]