२० युनिटसम्म विद्युत् निःशुल्क

काठमाडौँँ– सरकारले  २० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । यसले कम विद्युत खपत गर्ने सर्वसाधारणलाई राहत पुग्ने सरकारको विश्वास छ ।

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर राष्ट्रपतिद्वारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, वर्षायाममा ५० र हिउँदमा ३० युनिट विद्युत् निःशुल्क,२०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने,वैदेशिक रोजगारीमा जाने युवालाई लगानी गर्न प्रेरित गरिने, ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने, नाउपाले घोषणा गरेको नेपाल बन्द फिर्ता, राष्ट्रियसभा बैठकबाट अध्यादेश स्वीकृतलगायतका समाचारले प्रमुख स्थान पाए […]

हेटौँडाका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिने

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना कुमारी लामाले हेटौँडाका अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी छन्।सोमबार शपथग्रहण पश्चात कार्यभार सम्हाल्दै मेयर लामाले हेटौँडा उपमहानगरभित्र बसोबास गर्ने अति विपन्न परिवारमध्ये एक हजार ५ सय ४१ परिवारको पहिलो चरणमा स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन्।उनले अति विपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने पनि बताएकी छन्।त्यसैगरी, आर्थिक अवस्थाको कारणले शिक्षा हाँसिल गर्नबाट