‘अब वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

विगतका वर्षमा झैँ यस वर्ष वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम अघि बढाइएको छ । हरेक वर्ष बर्सात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा समस्या हुने गरेको थियो । विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको […]

सम्बन्धित सामग्री

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो ।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । उचित व्यवस्थापनका लागि आवश्यक तयारी पूरा भएकाे महानगरको भनाइ छ ।

यस वर्ष बर्खामा फाेहर व्यवस्थापनमा समस्या हुँदैन : काठमाण्डाै महानगर

काठमाण्डाै – समयमै बाटो मर्मत गरेकोले यस वर्ष बर्खाकाे समयमा काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने भएको छ । यसअघि बर्खायाममा काठमाण्डाैदेखि बञ्चरेडाँडासम्म जाने विभिन्न ठाउँको बाटो बिग्रँदा समस्या हुने गरेको थियो । यस वर्ष भने बाटो मर्मत भइसकेकाले यसअघिको जसरी समस्या नआउने काठमाण्डाै महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिनुभयो । साना समस्या आए पनि यसअघि झैँ एक महिनासम्म फोहर नउठ्ने समस्या नहुने उहाँले बताउनुभयो । काठमाण्डौ महानगरले सिसडोलदेखि बञ्चरेडाँडा...

गाडी तोडफोडले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ । गएराति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफड भएको छ । बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

वर्षाले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्। सामान्य अवस्थामा प्रतिदिन ३०० फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले […]

सिसडोल भरिँदा काठमाडौँमा फोहोरको डंगुर

काठमाडौँ- लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फेरि समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । “चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, […]

भरियो सिसडोल, चुलियो समस्या

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । “विगत चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, वर्षाको समय भएकाले अन्य समयमा भन्दा बढी फोहर उत्पादन हुने गर्दछ, सकेसम्म कम फोहर निकाल्ले र त्यसलाई बाहिर सडकमा नभई घरमा नै व्यवस्थापन ग

तीन दिनदेखि राेकिएकाे काठमाण्डाै उपत्यकाकाे फाेहर व्यवस्थापन आजदेखि फेरि सुरु

काठमाण्डाै – तीन दिनदेखि रोकिएको काठमाण्डाै उपत्यकाको फोहर आजदेखि फेरि व्यवस्थापन गर्न थालिएको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर व्यवस्थापनमा समस्या भएको थियो ।  महानगरपालिकाको वातावरण विभागका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि भरिएकाले समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन गर्न थालिएको विभागले बताएकाे छ ।  विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको सिसडोलमा हरेक वर्ष वर्षाकाे समयमा बाटो ब...

आठ दिनपछि अवरोध हट्यो, अब उपत्यकाको फोहर उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका र ल्याण्डफिल साइट प्रभावित स्थानीयसँगको छलफलपछि आज आठ दिनपछि फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ । नुवाकोटको सिसडोल ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीयले विभिन्न माग राख्दै यही चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहर व्यवस्थापनमा रोक लगाएपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या भएको थियो । […]