सिसडोल भरिँदा काठमाडौँमा फोहोरको डंगुर

काठमाडौँ- लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फेरि समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने छ । “चार दिनदेखि साविकझै फोहर उठ्न सकेको छैन, […]

सम्बन्धित सामग्री

सिसडोल–बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्दै नास्ट

काठमाडौं महानगरले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र सिसडोल र बन्चरेडाँडाको वातावरणीय अध्ययन गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को प्राविधिक सहयोगमा फोहोर प्रभावित क्षेत्रको विस्तृत वातावरणीय अध्ययन र...

फोहोरका गाडी सिसडोल पुगे, बञ्चरेडाँडा लैजान प्रहरीको प्रतिक्षा

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका छन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । ‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्‍याउन गाह्रो छ […]

नुवाकोटको सिसडोल डम्पिङ साइट (फोटो फिचर)

काठमाडौँ – नुवाकोटस्थित सिसडोल डम्पिङ साइट। यो काठमाडौं उपत्यकाको फोहोर फाल्ने सिसडोल नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।   -न्युज कारखानाबाट

सिसडोल पुगे बालेन र सुनिता

काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।

सिसडोल पुगे बालेन र सुनिता

काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।

फोहर व्यवस्थापनबारे छलफल गर्न सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्। नगर प्रमुख शाह र उपप्रमुख डंगोल उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल तथा अनुगमनका लागि टोलीलाई लिएर आज बिहानै सिसडोल पुगेका हुन्। शाह र डंगोलले सिसडोल पुगेर त्यहाँका स्थानीयसँग छलफल गरेका छन्। त्यस्तै, स्थानीयले पनि आफ्नो समस्याका बारेमा जानकारी गराएका […]

फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगे बालेन र सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौंको फोहोर व्यवस्थापनल

सिसडोल पुगे बालेन र सुनिता

काठमाडाैँ- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोल पुगेका छन्। लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका थिए। मन्त्री झाँक्री तथा मेयर शाह र उपमेयर […]

मेयर बालेन पुगे सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट

१३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुगेका छन् । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको छ । विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका […]

काठमाडौँ–सिसडोल विवाद किन बल्झिरहन्छ ?

फोहोर व्यवस्थापनमा बारम्बार बल्झिरहने काठमाडौँ–सिसडोल विवाद यसपटक पनि लामै समयदेखि चलेको छ । फागुन पहिलो सातादेखि नै चलेको काठमाडौँ–सिसडोल विवाद हालसम्म पनि समाधान हुन नसक्दा काठमाडौँ उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । जसकारण यतिखेर संघीय राजधानी काठमाडौँ उपत्यका नै दुर्गन्धित बनेको छ ।यसपटक मुड्खु–तीनपिप्लेवासीले फोहोर ढुवानीको मुख्य नाका काठमाडौँ बाइपासदेखि तीनपिप्लेसम्मको करिब ८ किलोमिटर सडक खण्ड पीच (कालोपत्रे) हुनुपर्ने माग राख्दै फोहोर ढुवानीमा अवरोध गरेका हुन् । सिसडोलसम्