वर्षाले फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ – केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ। निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रुपमा फोहरका गाडीहरू जान सकेका छैनन्। सामान्य अवस्थामा प्रतिदिन ३०० फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले […]

सम्बन्धित सामग्री

काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने

काठमाडौ :  झण्डै एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो। वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो।  हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक सम्झौता भएपछि फोहर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो। मंगलबार काठमाडौं