करिब पाँच महिनाअघि च्याट जीपीटी सार्वजनिक भएयता बेलायतको द गार्डियन पत्रिकामा छापिएका पुराना लेखबारे खोजी गर्न धेरै अध्येता, विद्यार्थी र अनुसन्धानकर्ता पत्रिकाको कार्यालय पुगेका छन् ।
गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ । छिटै नै कम्पनीले आफ्ना अन्य एप तथा टूलहरुमा पनि यसको सपोर्ट थप गर्नेछ । धेरै मानिसहरुले बार्डको पूर्ण संस्करणको तीव्र प्रतीक्षा गरिरहेका थिए र यस्तो प्रतिक्षाको मुख्य कारणचाहिँ च्याट जीपीटी तथा त्यसमा आधारित नयाँ सर्च इन्जिन बिंग हो । वास्तवमा मानिसहरु माइक्रोसफ्ट […]
सामसुङ कम्पनीले आफ्ना कर्मचारीहरुलाई च्याट जीपीटीलगायतका आर्टिफिसियल टुल्सको प्रयोगमा प्रतिबन्ध लगाएको छ । च्याट जीपीटी प्लाटर्फममा कम्पनीका संवेदनशील कोड लिक भएको पत्ता लागेसँगै सामसुङले यस्तो निर्णय गरेको हो । यसअघि च्याट जीपीटीमाथि इटालीले पनि एक महिनाको प्रतिबन्ध लगाएको थियो । ब्लूम्बर्गको रिपोर्ट अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले सोमबार आफ्ना सबैभन्दा ठूला महाशाखामध्ये एक महाशाखाका कर्मचारीहरुलाई […]
सूचना प्रविधिको सहायताले दैनिकी सहज बनाउने, कामलाई छिटो छरितो र कम लागतमै सम्पन्न गर्ने कुरा अब नयाँ विषय रहेन । इमेल इन्टरनेट, सामाजिक सञ्जाल, टेलिमेडिसिन, भर्चुअल बैठक र भर्चुअल काम लगायतका विषयमा नयाँ पुस्ता अभ्यस्त भइरहेको छ । यी काम र अभ्यासको बारेमा चर्चा गर्दा नयाँपनको झल्को आउँदैन । सूचना प्रविधिको क्षेत्रमा हरेक दिनजसो नयाँ–नयाँ आविष्कार र प्रयोग भइरहेको समयमा पछिल्लो समय च्याट जीपीटीले धेरैलाई सहजमात्रै होइन आश्चर्य र हैरान बनाइदिएको छ । गएको नोभेम्बर ३० तारिखमा सार्वजनिक भएको च्याट जीपीटीबारे सुरुम...
च्याट जीपीटीले वार्टन प्रोफेसरले बनाएको एमबीएको परीक्षा पास गरेको छ । यो अन्वेषण पेनिस्लिभेनिया विश्वविद्यालयको वार्टन स्कुलका प्रोफेसरले सञ्चालन गरेका हुन् ।
प्रोफेसर क्रिसचियन टरविचले च्याटजीपीटी थ्रीले एमबिएको डिग्री पाउँछ की पाउँदैन् भनेर जाँच लिएका थिए, जसमा एआइले धेरैमा बि वा बि माइनस ल्याउन सफल भएको थियो ।
एमबिए पढदै गरेको र उद्योगको पनि जानकारी भएकाले...
अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले ओपन एआईमा लगानी गर्ने भएको छ । अर्बपति इलन मस्कको कम्पनी ओपन एआईले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्टस टुल ‘च्याट जीपीटी’ पछिल्लो समय प्रविधि क्षेत्रमा रुचि राख्नेहरूमाझ निकै लोकप्रिय भइरहेको छ ।
काठमाडौं । वर्तमान समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच ‘च्याट जीपीटी’ को बारेमा निकै चर्चा हुने गरेको छ । च्याट जीपीटीका धेरै प्रयोगकर्ताले यसलाई मानव मस्तिष्कको विकल्पको रुपमा समेत परिभाषित गर्न थालेका छन् । मानव मस्तिष्कको विकल्पकै रुपमा स्थापित हुन सक्ने ल्याकत राख्ने भनेर दाबी गरिएको ‘च्याट जीपीटी’ वास्तवमा के हो ? के कस्ता ठाउँमा यसको प्रयोग […]
च्याट जीपीटीको चर्चा बढ्दै गएपछि गूगलले पनि छिट्टै एआई सर्चको डेमो सार्वजनिक गर्न सक्ने भएको छ । अहिले गूगलले च्याट जीपीटी जस्तै टुलमा काम गरिरहेको जानकारी बाहिर आएको छ ।
कम्प्यूटरलाई प्रश्न सोध्दा जवाफ आएमा एकदमै उपयोगी हुने गर्दछ र धेरैजसो समय च्याटजीपीटीले राम्रो प्रतिक्रिया दिने गर्दछ ।
गूगलले धेरैजस्तो समय प्रश्नहरुका लागि सुझावित जवाफ मात्रै दिने गर्दछ र...
माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एजुरे ओपन एआई सेवामा चाँडै जोड्ने भएको छ ।
च्याटजीपीटी जीपीटी ३.५ भर्सन आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरे जस्तो नै लाग्ने गर्दछ ।
पहिले यो प्रणाली सिमित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो तर...
करिब एक महिनाअघि सार्वजनिक भएयता आर्टिफिसियल इन्टेलिजेन्टस (एआई) टुल ‘च्याट जीपीटी’ प्रविधिको क्षेत्रमा रुचि राख्नेहरूमाझ चर्चामा छ । त्यसयता इन्टरनेट प्रयोगकर्ताहरू यसप्रति आकर्षित हुँदै पनि गइरहेका छन् ।
८ पुस, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भविष्यमा के–के गर्न सक्ला ? यसको गतिलो जवाफ हो, च्याट-जीपीटी (ChatGPT) । एआई च्याटबट ‘च्याटजीपीटी’ प्रयोग गरिरहेकाहरुको अनुभव छ, ‘यसले त अचम्मै गर्छ ।’ हुन पनि यसले तपाईंले अनुरोध गर्नु भयो भने रोमान्टिकदेखि सबै खालका कविताहरु लेख्नेदेखि असाइनमेन्ट पुरा गर्न तथ्य खोज्नेसम्म काम काम गर्नसक्छ । आफ्नो […]