मानव मस्तिष्कको विकल्प भनिएको ‘च्याट जीपीटी’ के हो ?

काठमाडौं । वर्तमान समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच ‘च्याट जीपीटी’ को बारेमा निकै चर्चा हुने गरेको छ । च्याट जीपीटीका धेरै प्रयोगकर्ताले यसलाई मानव मस्तिष्कको विकल्पको रुपमा समेत परिभाषित गर्न थालेका छन् । मानव मस्तिष्कको विकल्पकै रुपमा स्थापित हुन सक्ने ल्याकत राख्ने भनेर दाबी गरिएको ‘च्याट जीपीटी’ वास्तवमा के हो ? के कस्ता ठाउँमा यसको प्रयोग […]