सामसुङ कम्पनीले आफ्ना कर्मचारीहरुलाई च्याट जीपीटीलगायतका आर्टिफिसियल टुल्सको प्रयोगमा प्रतिबन्ध लगाएको छ । च्याट जीपीटी प्लाटर्फममा कम्पनीका संवेदनशील कोड लिक भएको पत्ता लागेसँगै सामसुङले यस्तो निर्णय गरेको हो । यसअघि च्याट जीपीटीमाथि इटालीले पनि एक महिनाको प्रतिबन्ध लगाएको थियो । ब्लूम्बर्गको रिपोर्ट अनुसार दक्षिण कोरियाली कम्पनी सामसुङले सोमबार आफ्ना सबैभन्दा ठूला महाशाखामध्ये एक महाशाखाका कर्मचारीहरुलाई […]