पहिरोका कारण अवरुद्ध हुर्लुङ–जालपा सडक सुचारु

खोटाङ– पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ–जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो । उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ–जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । हुर्लुङ–जालपा सडक […]

सम्बन्धित सामग्री

पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ स्थित तमादीखोला, दोविल्ला र मोदी गाउँपालिका वडा नं. ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिबाट खसेको पहिरोका कारण गएराती देखि नै अवरुद्ध सडक सुचारु भएको हो । तमादीखोला र […]

पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।...

पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

तनहुँ – डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गए राति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।  आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताए। पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानका

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारू

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारू भएको छ । बुधबार बिहान १२ बजेदेखि सुख्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका साओटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो ।  डडेल्धुराको गन्यापधुरा...

एक वर्षदेखि अवरुद्ध सडक सुचारु गर्दै नेपाली सेना

पहिरोका कारण एक वर्षदेखि अवरुद्ध रहेको प्युठान–रोल्पा जोड्ने शुलीचौर–अरेश सडकखण्ड सूचारु गराउन नेपाली सेना परिचालित भएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृती गाँउपालिकाको पहलमा उक्त सडक बनाउन सेनाको...

अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु भएको छ ।त्रिभवन राजपथअन्तर्गत चिसापानी धारानजिकै सोमबार बिहान पहिरो जाँदा करिब दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो । अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए । अविरल वर्षासँगै सो सडकखण्डमा आइतबार बिहान ८ बजेतिर र […]

नारायणगढ–मुग्लिन सडक सुचारु

गए रातिदेखि पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएलगत्तै शुक्रबार बिहान ९ बजेदेखि सो सडक खण्ड पुनः सञ्चालनमा आएको हो । बिहीवार राति करिव ८ बजे नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर–२९ सेतिदोभानमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।अवरुद्ध सडक खुलाउन शुक्रबार बिहान ६ बजेबाट पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई दुईतर्फी नै सुचारु भएको छ, जाममा रहे

पहिरोका कारण अवरुद्ध विभिन्न सडक सञ्चालनमा

मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]

बाढी र पहिरोका कारण १३ सडक अवरुद्ध

रासस। वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनरत छन्। असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ। विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुवैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ।