अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु भएको छ ।त्रिभवन राजपथअन्तर्गत चिसापानी धारानजिकै सोमबार बिहान पहिरो जाँदा करिब दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो । अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्णरूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए । अविरल वर्षासँगै सो सडकखण्डमा आइतबार बिहान ८ बजेतिर र […]

सम्बन्धित सामग्री

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड सुचारु

त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्व भएको थियो। अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए।...