निष्क्रिय कम्पनी बन्द गर्न दिने सरकारको तयारी

काठमाडौं । नेपालमा उद्योग दर्ता गर्न जति सजिलो छ दर्तापछि बन्द गर्न कैयौँ गुणा कठिन छ । तर यस पटक अर्थमन्त्री वर्षमान पुनले निष्क्रिय रहेका कम्पनीलाई स्किम नै ल्याएर कर छुट दिने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । ‘उद्योगी व्यवसायीले यो विषय जोडतोडका साथ उठाएपछि मन्त्री पुन पनि एक पटक अवसर दिइनुपर्छ की […]

सम्बन्धित सामग्री

महँगो दसैंबाट नागरिकलाई राहत देऊ

दसैंलगायत चाडपर्व आउन थालेका कारण सरकारले हरेक वर्षझैं सस्ता पसलहरू सञ्चालन गर्ने भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङमार्फत सरकारले १ असोजदेखि चाडपर्वलक्षित गरी छुटमा खाद्यान्न बेच्ने भएको हो । घिउ, तेल तथा नुन एवं खाद्यान्नमा दसैंका लागि २ देखि १० रुपैयाँसम्म प्रतिकेजी छुट गर्ने सरकारको तयारी छ । तर, […]

बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको तयारी

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको अध्ययन समितिले बनाएको प्रतिवेदनका आधारमा कम्पनी मोडलमा आयोजना निर्माण गर्ने सरकारको तयारी छ ।

फेरि नयाँ बिमा कम्पनीको लाइसेन्स बाँड्ने सरकारको तयारी

१७ कात्तिक, काठमाडौं । पाँच दलीय गठबन्धन सरकारले भागवबण्डाका आधारमा नयाँ बिमा कम्पनी सञ्चालनका लागि अनुमति दिने तयारी शुरु गरेको छ । बिमा समितिले कम्तिमा १० वटा नयाँ कम्पनी थप्ने गरी प्रक्रिया शुरु गरेको स्रोतको दाबी छ । सञ्चालन अनुमति दिने तयारी शुरु गरिएको सूचना पाएपछि बिमा समितिमा करिब एक दर्जन नयाँ निवेदन परेका छन् […]

सहकारीको भगिनी कम्पनी : कसरी हुन्छ कार्यान्वयन ?

३१ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट ल्याएको बजेट उल्ट्याउँदै अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रतिस्थापन बजेट पेश गरे । प्रतिस्थापन बजेट चार असोजपछि नियमित प्रक्रियाबाटै पारित गराउने सरकारको तयारी छ । बजेट पारित भए सहकारी क्षेत्रको लोकप्रिय अर्को नीति पनि बन्नेछ । अर्थात् सहकारी संस्थाहरुले भगिनी कम्पनी खडा गरेर लगानी गर्न पाउनेछन् […]

नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिने सरकारको तयारी

काठमाडौँ : सरकारले नेपाल वायु सेवा निगम विघटन गरी निजीकरण गर्ने प्रक्रिया रातारात अघि दौडाएको छ । अर्थ मन्त्रालयले २०७८ जेठ २८ गते निजीकरण गर्ने प्रक्रियासम्बन्धी उठाएको फाइल असार १३ मा टुंग्याएको इकागजलाई प्राप्त सरकारी दस्तावेजहरूले देखाएका छन् । अर्थ, पर्यटन मन्त्रालय र निगमले निगम विघटन गरी ‘नेपाल वायुसेवा कम्पनी …

२० लाख खोप किन्ने सरकारको तयारी

सरकारले कोरोनाविरुद्धका २० लाख डोज खोप किन्ने प्रक्रिया अघि बढाएको छ । भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप नै खरिद गर्ने सरकारको तयारी छ । तर, उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग मूल्यको...

‘दूरसंचार पूर्वाधार कम्पनी’ गठन गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले ‘दूरसंचार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूरसंचार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिएका हुन्। शुक्रब...

क्याटलोनिया स्पेनबाट अलग - Naya Patrika

क्याटलोनियाका विखण्डनकारी नेतालाई पक्राउ गर्ने, त्यहाँको वित्तीय कम्पनी, प्रहरी र सार्वजनिक सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने स्पेन सरकारको तयारी क्याटलोनियाको क्षेत्रीय संसद्ले स्पेनबाट अलग भएको घोषणा गरेको छ । स्पेन सरकारले क्याटलोनियामा...पूरा पढ्नुहोस् »

चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने सरकारको तयारी

भैरहवामा निर्माणाधीन गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रशित काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ। यो खबर केदार दाहालले आजको कारोबारमा लेखेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्यायन प्राधिकरण र चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनबीच भएको सहमति अनुसार ३५ प्रतिशत काम नभए ठेक्का…